Online Bible

- Reklamy -




रोमी 5:17 - पवित्र बाइबल

17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एउटा मानिसले पाप गर्दा मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। त्‍यसरी नै परमेश्‍वरले प्रशस्‍त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्‍टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्‍य गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!

Viz kapitola kopírovat




रोमी 5:17

Následuj nás:

Reklamy


Reklamy