Online Bible

- Reklamy -




रोमी 5:16 - पवित्र बाइबल

16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्‍तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्‍वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो।

Viz kapitola kopírovat




रोमी 5:16

Následuj nás:

Reklamy


Reklamy