Online Bible

- Reklamy -




रोमी 5:13 - पवित्र बाइबल

13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमेश्‍वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।

Viz kapitola kopírovat




रोमी 5:13

Následuj nás:

Reklamy


Reklamy