Online Bible

- Reklamy -




रोमी 5:11 - पवित्र बाइबल

11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यति मात्र होइन हाम्रा प्रभु येशू ख्रीष्‍टले गर्दा हामी परमेश्‍वरको स्‍तुति गर्दै रमाउँछौं कारण ख्रीष्‍टले हामीलाई परमेश्‍वरसँग मिलाप गराएर आफ्‍नो मित्र बनाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यति मात्र होइन, तर परमेश्‍वरमा हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।

Viz kapitola kopírovat




रोमी 5:11

Následuj nás:

Reklamy


Reklamy