Online Bible

- Reklamy -




रोमी 5:1 - पवित्र बाइबल

1 हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण हामी विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा नै परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण हामी विश्‍वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरसँग शान्ति पाएका छौँ।

Viz kapitola kopírovat




रोमी 5:1

Následuj nás:

Reklamy


Reklamy