Online Bible

- Reklamy -




रोमी 4:8 - पवित्र बाइबल

8 अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो मानिस धन्‍यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्‍न।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 कति खुसी त्‍यो मानिस, जसको पापको हिसाब परमेश्‍वरले लिनुहुन्‍न,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्‍न।”

Viz kapitola kopírovat




रोमी 4:8

Následuj nás:

Reklamy


Reklamy