रोमी 4:6 - पवित्र बाइबल6 त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्छन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 कामविना नै परमेश्वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्: Viz kapitola |