रोमी 4:25 - पवित्र बाइबल25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो। Viz kapitola |