रोमी 4:24 - पवित्र बाइबल24 ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 हाम्रा लागि पनि लेखिएको हो, जसले हाम्रा प्रभु येशूलाई मरेपछि पनि जीवन दिनुहुने परमेश्वरमा विश्वास गरेका छन्। यही विश्वासले गर्दा हामीहरू पनि परमेश्वरको सामु ठीक ठहरिएका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरले धर्मी ठहराउनुहुन्छ। Viz kapitola |