Online Bible

- Reklamy -




रोमी 4:20 - पवित्र बाइबल

20 परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमेश्‍वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्‍नो विश्‍वासमा दह्रिलो भएर उनले परमेश्‍वरलाई महिमा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्‍कै शङ्का गरेनन् तर विश्‍वासमा अझ बलियो भएर परमेश्‍वरको प्रशंसा गरे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।

Viz kapitola kopírovat




रोमी 4:20

Následuj nás:

Reklamy


Reklamy