Online Bible

- Reklamy -




रोमी 4:2 - पवित्र बाइबल

2 यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्‍ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्‍वरको अगाडि त होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यदि उनले गरेका कुनै कामबाट परमेश्‍वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्‍ड गर्ने बाटो हुनेथियो। तर परमेश्‍वरको सामु उनीसँग घमण्‍ड गर्ने बाटो थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्‍वरको अगि त होइन।

Viz kapitola kopírovat




रोमी 4:2

Následuj nás:

Reklamy


Reklamy