Online Bible

- Reklamy -




रोमी 4:19 - पवित्र बाइबल

19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्‍य भइसकेको आफ्‍नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उनी सय वर्ष पुग्‍न लागेका थिए तर तिनलाई आफ्‍नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्‍वासबाट कमजोर गराउन सकेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्।

Viz kapitola kopírovat




रोमी 4:19

Následuj nás:

Reklamy


Reklamy