रोमी 4:15 - पवित्र बाइबल15 किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन। Viz kapitola |