Online Bible

- Reklamy -




रोमी 4:14 - पवित्र बाइबल

14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यदि व्‍यवस्‍था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्‍छन्‌ भनेता विश्‍वास रद्द र प्रतिज्ञा व्‍यर्थ हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्‍ने भए विश्‍वास वेकामको भएर परमेश्‍वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।

Viz kapitola kopírovat




रोमी 4:14

Následuj nás:

Reklamy


Reklamy