रोमी 4:13 - पवित्र बाइबल13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अब्राहामले व्यवस्था पालन गरेकोले होइन, तर उहाँमा विश्वासद्वारा ठीक ठहरिएकोले नै उहाँले उनलाई र उनका सन्तानलाई संसारको हकवाला बनाउने प्रतिज्ञा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्वासबाट आउने धार्मिकताद्वारा प्राप्त गरेका थिए। Viz kapitola |