रोमी 4:12 - पवित्र बाइबल12 अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुशरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्तै विश्वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्वासका पाइलामा हिँड्दछन्, जुन विश्वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो। Viz kapitola |