रोमी 4:10 - पवित्र बाइबल10 यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्वास गरे। यसैले परमेश्वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अब्राहामको विश्वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो! Viz kapitola |