Online Bible

- Reklamy -




रोमी 3:8 - पवित्र बाइबल

8 तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती भर्तसना हुनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसो भए, असल होस्‌ भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्‍यसै भन्‍छौं भनी हामीलाई निन्‍दापूर्ण दोष लाउँछन्‌। तिनीहरूको दोषारोपण न्‍यायसङ्गतै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्‍यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्‍ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।

Viz kapitola kopírovat




रोमी 3:8

Následuj nás:

Reklamy


Reklamy