रोमी 3:7 - पवित्र बाइबल7 कुनै मानिसले भन्न सक्ला, “जब म झूटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर यदि मेरो झूटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने, किन पापीझैँ इन्साफमा परिरहेको छु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मेरो झूटले परमेश्वरको सत्यलाई बढाएर उहाँको झन् आदर हुन्छ भने किन मलाई पापी ठहराउने? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?” Viz kapitola |