रोमी 3:6 - पवित्र बाइबल6 होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 कदाचित् होइन! त्यसो भए, परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले दण्ड दिनु कुनै किसिमले पनि गल्ती होइन। यदि परमेश्वर न्यायी हुनुहुन्न भने कसरी मानिसहरूको फैसला गर्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पक्कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ? Viz kapitola |