Online Bible

- Reklamy -




रोमी 3:31 - पवित्र बाइबल

31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब के हामी यही विश्‍वासद्वारा व्‍यवस्‍थालाई रद्द गर्ने? कदाचित्‌ होइन! बरु हामीहरू त व्‍यवस्‍थालाई कायम पो राख्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमेश्‍वरको सामु विश्‍वासद्वारा ठीक ठहरिन्‍छ भने के परमेश्‍वरको नियमचाहिँ काम नलाग्‍ने हुन्‍छ त? अहँ होइन। बरु हामी उहाँको नियमलाई साँचो रूपले मान्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसो भए के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।

Viz kapitola kopírovat




रोमी 3:31

Následuj nás:

Reklamy


Reklamy