रोमी 3:3 - पवित्र बाइबल3 यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर कति जना यो पवित्र वचन पालन नगरेर अविश्वासी बने भन्दैमा के परमेश्वरले आफ्नो वचन तोड्नुहुन्छ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 केही व्यक्तिहरू विश्वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्वासयोग्यताले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र? Viz kapitola |