रोमी 3:29 - पवित्र बाइबल29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 के परमेश्वर केवल यहूदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र? के उहाँ अन्यजातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ? के अन्यजातिका मानिसहरूको परमेश्वर हुनुहुन्न र? अवश्य उहाँ सबैका परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्वर हुनुहुन्न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। Viz kapitola |