रोमी 3:22 - पवित्र बाइबल22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसरी परमेश्वरले येशू ख्रीष्टमा विश्वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्न Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन। Viz kapitola |