रोमी 3:20 - पवित्र बाइबल20 किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 व्यवस्था पालनले कोही पनि परमेश्वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ। Viz kapitola |