Online Bible

- Reklamy -




रोमी 3:12 - पवित्र बाइबल

12 सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्, अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सबैले बाटो बिराएका छन् र सबै काम नलाग्‍ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सबै परमेश्‍वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”

Viz kapitola kopírovat




रोमी 3:12

Následuj nás:

Reklamy


Reklamy