रोमी 3:11 - पवित्र बाइबल11 त्यहाँ कोही बुझ्झकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमेश्वरलाई बुझ्ने मानिस कोही छैन नता कसैले परमेश्वरको खोजी नै गरेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। Viz kapitola |