रोमी 3:10 - पवित्र बाइबल10 धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; Viz kapitola |