Online Bible

- Reklamy -




रोमी 3:1 - पवित्र बाइबल

1 यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ?

Viz kapitola kopírovat




रोमी 3:1

Následuj nás:

Reklamy


Reklamy