Online Bible

- Reklamy -




रोमी 2:8 - पवित्र बाइबल

8 तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्‍यलाई मान्‍दैनन् र खराब कामका पछि लाग्‍छन्। परमेश्‍वरले तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ।

Viz kapitola kopírovat




रोमी 2:8

Následuj nás:

Reklamy


Reklamy