Online Bible

- Reklamy -




रोमी 2:7 - पवित्र बाइबल

7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्‍मरी जीवन खोज्‍दछन्। परमेश्‍वरले उनीहरूलाई अजम्‍मरी जीवन दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।

Viz kapitola kopírovat




रोमी 2:7

Následuj nás:

Reklamy


Reklamy