Online Bible

- Reklamy -




रोमी 2:4 - पवित्र बाइबल

4 के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 कि उहाँको प्रेमलाई तुच्‍छ ठान्‍छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्‍छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अथवा परमेश्‍वरको दयाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी, तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?

Viz kapitola kopírovat




रोमी 2:4

Následuj nás:

Reklamy


Reklamy