Online Bible

- Reklamy -




रोमी 2:27 - पवित्र बाइबल

27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्‍ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्‍ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्।

Viz kapitola kopírovat




रोमी 2:27

Následuj nás:

Reklamy


Reklamy