Online Bible

- Reklamy -




रोमी 2:26 - पवित्र बाइबल

26 गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यदि शरीरमा बेखतना भएकोले व्‍यवस्‍थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्‍यसको बेखतना खतना नै गनिनेछैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्‍वरको अघि खतना भए जत्तिकै भएनन् र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?

Viz kapitola kopírovat




रोमी 2:26

Následuj nás:

Reklamy


Reklamy