रोमी 2:25 - पवित्र बाइबल25 यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 व्यवस्था पालन गर्दछौ भनेता खतनाबाट साँच्चै लाभ हुन्छ, तर व्यवस्था उल्लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्तै छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यदि व्यवस्थाको पालन गर्यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्लङ्घन गर्यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। Viz kapitola |