Online Bible

- Reklamy -




रोमी 2:23 - पवित्र बाइबल

23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिमी, जो व्‍यवस्‍थामा घमण्‍ड गर्दछौ, के व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमेश्‍वरले दिनुभएको व्यवस्था हामीसँग छ भनेर तिमीहरू घमण्‍ड गर्दछौ, के तिमीहरू त्‍यही व्यवस्था नाघेर परमेश्‍वरको अनादर गर्दछौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्‍लङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ?

Viz kapitola kopírovat




रोमी 2:23

Následuj nás:

Reklamy


Reklamy