Online Bible

- Reklamy -




रोमी 2:22 - पवित्र बाइबल

22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमी, जसले व्‍यभिचार नगर भनी भन्‍छौ, के तिमी आफै व्‍यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्‍दिरहरू लुट्‌छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 आफ्‍नो जहानबाहेक अरू स्‍त्री वा पुरूषसँग नराम्रो सम्‍बन्‍ध गर्नुहुँदैन भन्‍नेले के आफैं झन् त्‍यस्‍तो नराम्रो सम्‍बन्‍ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ?

Viz kapitola kopírovat




रोमी 2:22

Následuj nás:

Reklamy


Reklamy