रोमी 2:20 - पवित्र बाइबल20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्छौं भन्छौ। अन्जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्छौ अनि परमेश्वरको व्यवस्था हामीसँगै भएकोले जान्नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ। Viz kapitola |