रोमी 2:18 - पवित्र बाइबल18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 र उहाँको इच्छा जान्दछौ, र व्यवस्थाबाट सिकाइएका उत्तम कुराहरू मन्जूर गर्दछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरले हामीबाट के चाहनुहुन्छ, हामीलाई थाहा छ भनी धाक लाउँछौ। तिमीहरू व्यवस्थाबाटै सिकेर ठूलाठूला कुरा गर्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ। Viz kapitola |