Online Bible

- Reklamy -




रोमी 2:13 - पवित्र बाइबल

13 व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि व्‍यवस्‍था सुन्‍नेहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्‍यवस्‍था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्‍बन्‍ध परमेश्‍वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्‍वरसँग मानिसको सम्‍बन्‍ध ठीक रहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।

Viz kapitola kopírovat




रोमी 2:13

Následuj nás:

Reklamy


Reklamy