रोमी 2:10 - पवित्र बाइबल10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर परमेश्वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्यसपछि अरूहरूलाई सुख, सम्मान् र शान्ति दिनुहुनेछ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई। Viz kapitola |