रोमी 16:8 - पवित्र बाइबल8 परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एम्प्लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्वास गर्नुभएकोले म उहाँलाई माया गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ। Viz kapitola |