Online Bible

- Reklamy -




रोमी 16:5 - पवित्र बाइबल

5 अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उहाँहरूको घरमा भेला हुने मण्‍डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्‍यारा मित्र एशियाका पहिला ख्रीष्‍टमा विश्‍वास गर्ने इपेनितसलाई अभिवादन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्‍टमा आउने पहिलो विश्‍वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।

Viz kapitola kopírovat




रोमी 16:5

Následuj nás:

Reklamy


Reklamy