रोमी 16:4 - पवित्र बाइबल4 तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मलाई बचाउन उहाँहरूले झण्डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्झन्छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्डलीहरूले पनि गुण मान्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्। Viz kapitola |