Online Bible

- Reklamy -




रोमी 16:26 - पवित्र बाइबल

26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर अब अनन्‍तका परमेश्‍वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्‍वास गरून्‌ र आज्ञापालन गरून्‌—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 ख्रीष्‍टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्‍न सकिने भएको छ। अब अनन्‍त परमेश्‍वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्‍वास गरेर एकमात्र परमेश्‍वरलाई मान्‍न पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर अब अनन्तका परमेश्‍वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्‍वासद्वारा आज्ञाकारी बनून्—

Viz kapitola kopírovat




रोमी 16:26

Následuj nás:

Reklamy


Reklamy