रोमी 16:22 - पवित्र बाइबल22 म तर्तियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यो चिट्ठी लेख्ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यो पत्र लेख्ने म तर्तियसको पनि प्रभुमा तिमीहरूलाई अभिवादन छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 म तर्तियस, पावलले भनेका कुरा यो पत्रमा लेख्ने व्यक्तिको पनि प्रभुमा सबैलाई अभिवादन पठाउँछु। Viz kapitola |