रोमी 16:21 - पवित्र बाइबल21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमोथी मेरा सहकर्मी, र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मसँग काम गर्ने तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसै गरी मेरो यहूदी भाइहरू लुकियस, यासोन र सोसिपात्रोसको पनि तिमीहरूलाई अभिवादन छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्। Viz kapitola |