Online Bible

- Reklamy -




रोमी 16:20 - पवित्र बाइबल

20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 शान्‍तिका परमेश्‍वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 शान्‍ति दिने परमेश्‍वरले चाँडै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्!

Viz kapitola kopírovat




रोमी 16:20

Následuj nás:

Reklamy


Reklamy