Online Bible

- Reklamy -




रोमी 16:18 - पवित्र बाइबल

18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनभने यस्‍ताहरूले ख्रीष्‍ट हाम्रा प्रभुको निम्‍ति होइन, तर आफ्‍नै पेटको निम्‍ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 किनभने यसो गर्ने मानिसहरूले ख्रीष्‍टको होइन तर आफ्‍नै पेटको पूजा गर्छन्। मीठामीठा शब्‍दहरू र चिप्‍ला कुराहरूले सीधा मानिसहरूलाई ठग्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्।

Viz kapitola kopírovat




रोमी 16:18

Následuj nás:

Reklamy


Reklamy