रोमी 16:17 - पवित्र बाइबल17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्ती गर्दछु, फाटो ल्याउने र मानिसको विश्वासलाई बिथोल्नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्यस्ता मानिसहरूको त संगत पनि नगर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस। Viz kapitola |